
छालिङ : चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले छालिङ्गमा अबस्थित मनकामना मन्दिर समितिमा लगाइएको सप्ताह महायज्ञमा १ लाख २५ हजार सहयोग गर्नु भएको छ ।

सामाजीक कार्यक्रमा सक्रिय उपप्रमुख बुढाथोकीले सो सहयोग गर्नु भएको हो । उहाँले यसअघि सुडालमा १०८ फिट अग्लो शिवमूर्ति निर्माणर्थ आयोजित महायज्ञमा पनि १ लाख ८ हजार १११ रुपैयाँ सहयोग गर्नु भएको थियो ।