जनप्रतिनिधि

स्मार्ट सिटीको विषयमा सहरी विकास मन्त्रीसँग पूर्वी उपत्यकाका मेयरहरुको छलफल, चाँडै निकास निकाल्ने प्रतिबद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री प्रकाश मान सिंहसँग पूर्वी उपत्यकाका नगर प्रमुखहरुले भेटघाट गर्नु भएको छ । भेटमा तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेको