सहकारी

झझल्को साकोसको १८ औं वार्षिक साधारण सभा सम्पन्न, केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

भक्तपुर (खरीपाटी) : झझल्को बचत तथा ऋण सहकारी संस्था लि.को १८औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । सभाले प्रदिप केसीको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन गरिएको