सहकारी

सहकारी संस्थाहरुलाई ब्यवस्थित बनाउँदै चाँगुनारायण नगरपालिका, नियम पालनामा कडाई, उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित र पारदर्शी बनाउँदै लगेको छ । नगरपालिकाले सहकारीलाई कानुनको पालनामा कडाई गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन समेत गर्दै आएको छ