सहकारी

चाँगुनारायण नगरपालिकामा प्रभातफेरि गरि मनाईयो ६८ औं राष्ट्रिय सहकारी दिवस (फोटोफिचर)

खरीपाटी : चाँगुनारायण नगरपालिकाले ६८ औं सहकारी दिवस प्रभातफेरि गरि मनाएको छ । मर्यादीत सहकारी, समुनन्त समाज भन्ने मूल नाराका साथ नगरपालिकाले बुधबार प्रभावतफेरि गरि ६८ औं राष्ट्रिय सहकारी दिवस