काठमाडौँ, असोज ७ — दसैं नजिकिँदै गर्दा देशभरका स्थानीय तहले आफ्ना कर्मचारीलाई समयमै तलब दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारी भुक्तानी प्रणाली ‘सुत्र’ मा आएको समस्याको कारण तलब समेत खुवाउन