समाचार

भक्तपुरका विद्यालयमा वातावरणमैत्री अभियान, शिक्षक–विद्यार्थीलाई अभिमुखीकरण तालिम

भक्तपुर, कात्तिक १६ । “राष्ट्रको लागि दुई घण्टा अभियान”ले भक्तपुर जिल्लाका विद्यालयहरूमा वातावरणमैत्री अभ्यास प्रवर्द्धनका लागि शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । अभियानका