समाचार

भक्तपुरमा राप्रपाका उम्मेदवार चयन, क्षेत्र नं १ मा खड्का र २ मा थापा

भक्तपुर, ४ माघ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ। पार्टीको तर्फबाट भक्तपुर