भक्तपुर, १५ जेठ : भक्तपुरलाई संघीय बजेटमा यसपटक प्राथमिकतामा नराखिएको भन्दै राजनीतिक तथा स्थानीय स्तरमा चर्चा चुलिएको छ। नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरलाई बजेट भाषणमा उपेक्षा गरिएको आरोप