भक्तपुर: चाँगुनारायण नगरपालिकाले ठेक्का प्रक्रियाबाट कम कबोल भई बचत भएको रकम सम्बन्धीत आयोजनाकै बाँकि खण्डमा खर्च गर्ने भएको छ । चाँगुनारायण नगरसभाको १४ औं अधिवेशनले सो निर्णय गरेको हो ।