भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच