खरीपाटी: चाँगुनारायण नगरपालिकाले पशु जाँच प्रयोगशाला स्थापनाका लागि १ करोड ५८ लाख ९२ हजार रुपैयाँ बजेट छुट्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पशु विकासका लागि पशु स्वास्थ्य आहारा,