समाचार

चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकृष्ण माविले जित्यो, विद्याकुञ्ज दोस्रो र गोल्डेन सुनगाभा तेस्रो

भक्तपुर: चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकृष्ण माविले हात पारेको छ । श्रीकृष्णले १४ स्वर्ण, १३ रजत र ९ कास्य गरि ३६ पदक प्राप्त गर्दै उपाधि हात