शिक्षा

श्रीकृष्ण क्याम्पसका उत्कृष्ट विद्यार्थीहरू सम्मानित

खरीपाटी: चाँगुनारायण नगरपालिका–७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित श्रीकृष्ण क्याम्पसले शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन