मुख्य समाचार

कमेरोटार जग्गा आयोजनामा देखिएका बेथिति अन्त्य गर्छु : सांसद राजीव खत्री

भक्तपुर, २७ चैत : मध्यपुरस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २२ वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी समस्यामा परेका छन्। वर्षायाममा डुबान, खानेपानी अभाव र अव्यवस्थाका कारण जनजीवन प्रभावित बन्दै आएको छ। भक्तपुर