चाँगुनारायण नगरपालिका क्षेत्रभित्र कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी विद्यालयमै एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। नगरपालिकाले माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप कार्यक्रम सञ्चालन