चाँगु खोरीया, १६ पौष : चाँगुनारायण नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको अभियान अन्तर्गत नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा स्वास्थ्य परीक्षण तथा क्षयरोग स्क्रिनिङ कार्यक्रम निरन्तर रूपमा सञ्चालन