मुख्य समाचार

चाँगुनारायण नगरसभाको १६ औं अधिवेशन शुक्रबार, अत्यावश्यक बाहेकका सेवा स्थगन हुने

खरीपाटी: चाँगुनारायण नगर सभाको १६ औं हिउँदे अधिवेशन शुक्रबारको लागि आह्रवान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँका अनुसार अधिवेशन नगरपालिकाको सभाहलमा हुनेछ । नगर अधिवेशनमा नगरपालिकाका