दुवाकोट: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य सेवालाई टोल टोलमा पुर्याउन लागिपरेको बताउनु भएको छ । प्रमुख खत्रीले अब नागरिकहरु स्वास्थ्य समस्याको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिका