पूर्वाधार

चाँगुनारायण नगरपालिकाले भौतीक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको सुधार गर्दै लगिरहेको छ: उपप्रमुख बुढाथोकी

खरीपाटी: चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले हरेक क्षेत्रमा सुधार गर्दै लगिरहेको बताउनु भएको छ । आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उपप्रमुख