पूर्वाधार

चाँगुनारायण नगरपालिकामा ‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन’ परियोजना शूरु

खरिपाटी: चाँगुनारायण नगरपालिकामा ‘‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना शूरु भएको छ । परियोजना नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, सरोकारवाला र सहयोगी संस्थाको