पूर्वाधार

स्मार्ट सिटीको तत्काल निकास निकाल्न उपत्यका मेयर्स फोरमको माग, रोक्का जग्गा फुकुवाका लागि कडाईका साथ सरकारलाई दबाब दिने निर्णय

भक्तपुर: काठमाडौं उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा