भक्तपुर : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निर्माण ब्यवसायीलाई निर्देशन दिनु भएको छ ।