पूर्वाधार

चाँगुनारायण नगरपालिकामा खेलकूद पूर्वाधार विकासका लागि ५ करोड बजेट

भक्तपुर: चाँगुनारायण नगरपालिकाले युवाहरुका लागि लक्षित गरि खेलकूद पूर्वाधार विकास गर्न रु ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो बजेट विनियोजन गरिएको हो । नगरपालिकाले