जनप्रतिनिधि

चाँगुनारायण नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण

खरीपाटी: “सम्मानित बुढ्यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण”भन्ने नाराका साथ अक्टोबर १ का दिन चाँगुनारायण नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरि ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ