खरीपाटी: चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । चार दिनसम्म आयोजना गरिएको प्रतियोगितामा नवीन ईङ्लिस स्कुल प्रथम, श्रीकृष्ण माध्यमिक विद्यालय द्धितीय र गणेश माध्यमीक विद्यालय छालिङ तृतीय