समाचार

राष्ट्रपति रनिङ शिल्ड : भलिबलमा छात्र–छात्रा दुवै तर्फ चाँगुनारायण स्कुल प्रथम

ताथली, ४ पुष : चौंथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय वृहत खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत आयोजित भलिबल प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। तात्थली फैढोका विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको