समाचार

रास्वपा चाँगुनारायणको विज्ञ छलफल तयारी तीव्र, हालसम्म ५० बढीले दिए आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको छ । स्थानीय विकास, सुशासन, पारदर्शिता र जनताका प्राथमिक आवश्यकताका विषयमा विज्ञहरूको सुझाव तथा अनुभव आदान–प्रदान गर्ने उदेश्यले