खरीपाटी– चाँगुनारायण नगरपालिका अन्तरगतका मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ताहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ। स्थानीय विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यसहित सञ्चालित ४८ घन्टे आधारभूत मेलमिलाप तालिममा सहभागी मेलमिलापकर्ताहरूलाई