खरिपाटी: चाँगुनारायण नगरपालिकाले पहिलो पटक श्रेणी विहीन कर्मचारीलाई प्रशिक्षण दिएको छ । नगरपालिकाको आयोजनामा श्रेणी विहिन कर्मचारीलाई तीन दिने तालिम प्रदान गरेको हो । नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले कर्मचारीहरुको