खरीपाटी: चाँगुनारायण नगरपालिकाले विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्तर्क्रिया कार्यक्रमको शुरुवात गरेको छ । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा