काठमाडौँ — जेनजी आन्दोलनका क्रममा मुलुकभर निजी क्षेत्रले झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको विशेष