काठमाडौं : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पद्बहाली गर्नु भएको छ । पद्बहालीसँगै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने पहिलो निर्णय गर्नुभयो । घिसिङ प्राधिकरणको