मुख्य समाचार

सीआईबी पुगेर गृहमन्त्री भन्छन् : राजनीतिक कनेक्सनको आडमा थन्क्याइएका फाइल अब खुल्छन्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुगमन गर्नु भएको छ । जेनजी प्रदर्शनका क्रममा ब्युरो कार्यालय तोडफोड तथा कागजात जलाइएको थियो । सो क्रममा सञ्चारकर्मीसँग कुराकानी