मुख्य समाचार

निर्वाचन आयोग समयमै निर्वाचन गराउन तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै, निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन पूर्णतः तयार रहेको स्पष्ट पार्नुभएको छ। बिहीबार नवनियुक्त गृह, कानुन, न्याय तथा