मुख्य समाचार

माटो–बालुवा उत्खननमा चाँगुनारायणको कडाइ, अब अनुमति बिना उत्खनन र निकासी गर्न नपाइने, नयाँ कार्यविधि लागू

चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र माटो, बालुवा तथा अन्य निर्माणजन्य सामग्रीको अव्यवस्थित उत्खनन र निकासी नियन्त्रण गर्न कडा नियम लागू गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार अनुमति, कागजात र