खरीपाटी: चाँगुनारायण नगरपालिकाले गर्ने बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगितामा ऐतिहासिक सहभागिता रहने भएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा गर्ने उक्त प्रतियोगितामा ऐतिहासिक