पर्यटन

नगरकोटको सिमांकन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु

नगरकोट: काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकको संगमस्थल नगरकोटको सिमाङ्कन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु गरिएको छ । नापी विभागका अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा काठमाडौं, भक्तपुर र काभ्रेका चार नगरका जनप्रतिनिधि सम्मिलित