जेनेभा: चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले स्वीजरल्यान्ड भ्रमणका क्रममा त्यहाँका विभिन्न प्रतिनिधिहरूलाई नगरकोट भ्रमणको औपचारिक निम्तो दिनुभएको छ। हाल ‘नगरकोट भ्रमण वर्ष’ भव्य रूपमा मनाइँदै गरेको सन्दर्भमा, नगरप्रमुख खत्रीले स्वीजरल्यान्डका