पर्यटन

जेनजी आन्दोलनमा दुई दर्जन होटलमा तोडफोड र आगजनी, २५ अर्बको क्षति

काठमाडौं :  जेनजीको आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । नेपाल होटल सङ्घका अनुसार सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ