खेलकूद

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता शूरु, मन्त्री चौधरीद्धारा उद्घाटन, १ हजार ७५० खेलाडी सहभागि

खरीपाटी: चाँगुनारायण नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर स्तरीय बृहत्त खेलकुद प्रतियोगिता शूरु भएको छ । नगरपालिकाको प्रागणमा सोमबार आयोजित एक समारोहका बीच संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल