खेलकूद

चाँगुनारायण कप कबड्डी प्रतियोगिता सुरु, मेयर खत्रीद्धारा शुभारम्भ

खरीपाटी: भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा आयोजित चाँगुनारायण कप कबड्डी प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। चाँगुनारायण–५ स्थित नागथली खेलमैदानमा भएको प्रतियोगितामा ७ टोलीले लिग कम नकआउट