खरीपाटी : चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । पशुपन्छी विकास शाखाको आयोजनामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । नगरपालिकाले गाई भैसीमा लाग्ने