समाचार

चाँगुनारायण नगरपालिका र रेडक्रससले दिएको सिपमूलक तालिमले ताथलीबासीमा जगायो आत्मनिर्भरताको आशा

भक्तपुर (ताथली), साउन २४ : पारम्परिक सीप, सांस्कृतिक ज्ञान र स्थानीय दक्षताको संरक्षण तथा पुस्तान्तरण गर्दै आत्मनिर्भर समुदाय निर्माण गर्ने दिशामा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ताथलीमा सञ्चालन