हेल्मेटडाँडा– चाँगुनारायण नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित ४८ घण्टे आधारभूत मेलमिलाप तालिम बिहीबार सम्पन्न भएको छ। गत जेठ २८ गतेदेखि सुरु भएको तालिममा नगरपालिकाका प्रत्येक वडाबाट ३ जना मेलमिलापकर्ताको सहभागिता रहेको