काठमाडौँ – अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशिला कार्कीले आइतबार पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले अत्यावश्यक संस्थाहरूमाथि छानिछानी आगजनी र विध्वंसले राष्ट्रलाई शून्यमा पुर्याएको बताउनु