समाचार

एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

नगरकोट : एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच एक महत्वपूर्ण सहमति सम्झौता सम्पन्न भएको छ। बैंकको सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत नगरकोटको समुदायमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य