मुख्य समाचार

चाँगुनारायण नगरपालिकामा १३५ औं मजदुर दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम, श्रमको सम्मान गर्नुपर्नेमा सरोकारवालाको जोड

खरीपाटी : चाँगुनारायण नगरपालिकाले १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि मजदुर दिवसको अवसरमा अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको हो