मुख्य समाचार

स्मार्ट सिटीको नाममा रोक्का जग्गा फुकुवा गर्न माग गर्दै चाँगुनारायणका मेयर खत्रीले गराए सहरी विकास मन्त्रीको ध्यानकर्षण, निकाश नदिए जनताको आक्रोश रोक्न नसक्ने चेतावनी

खरीपाटी : चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा नगरे अब जनताको आक्रोश रोक्न नसक्ने अवस्थामा आएको बताउनु भएको छ । लामो समयदेखि जनताको जग्गा