मुख्य समाचार

चाँगुनारायण नगरपालिका-५ पिखेलमा नवनिर्मित सिद्धी विनायक गणेश मन्दिर र सामुदायिक भवनको उद्घाटन

पिखेल: चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेलमा नवनिर्मित सिद्धी विनायक गणेश मन्दिर र पिखेल सामुदायिक भवनको उद्घाटन गरिएको छ । सोमबार पुजा आजासहित विधिवत रुपमा प्राण प्रतिष्ठान गरि नगर प्रमुख